रुकुममा ६ किलो चरेशसहित दुई महिला पक्राउ

१ पुस रुकुम । रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेशसहित दुई जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।भूमेगाउँपालिका ७ गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट झन्डै ६ किलो चरेश बरामद भएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी खरेलले जानकारी दिनु भयो ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *